
समाचार
२०७१ जेष्ठ १० गते
यूएइमा साकेला उभौली भूम्यापुजा ५०७४ सम्पन्न
यहि मेइ २३, २०१४ का दिन किरात रार्इ यायोक्खा यूएइ मूल कार्यसमिति दुवाइ, क्षेत्रीय कार्यसमिति अवुधावी र क्षेत्रीय कार्य समिति सोनापुरको संयुक्त आयोजनामा किरात रार्इहरूको महान चाड साकेला उँभौली यलेदोङ-५०७४ दुवाइको एभरेस्ट होटेलमा भव्यताका साथ सम्पन्न.
२०७१ बैशाख ६ गते
दुबर्इमा नेपाली नयाँ बर्ष मनाउदै किराँत रार्इ यायोक्खा यूएर्इ
यहि अप्रिल १८, २०१४ मा नय वर्ष, विक्रम संवत- २०७१ सालको अवसर पारेर किरात रार्इ यायोक्खा यूएइले दुवाइ शहर अन्तर्गत रहेको जावेल पार्कमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।.
२०७० चैत्र २२ गते
दुबर्इमा जनजाति महोत्सव युएर्इ २०१३/१४ सम्पन्न
०७ मार्च/दुबर्इ, शुक्रवारका दिन किराँत राई यायोक्खा यूएर्इ मुलकार्यसमितिका वर्तमान अध्यक्ष उमेश राईलाई यायोक्खा यूएर्इले सम्मानका साथ बिदार्इ...
२०७० चैत्र ८ गते
कि.रा.यू.यूएर्इबाट सम्मानका साथ अध्यक्षलार्इ बिदार्इ
आधुनिक जीवन सैली र परिवर्तनको सिकार बन्दै गएको हाम्रो समाजमा हाम्रो मौलिक संस्कार, परम्परा र संस्कृति बचाउन निकै चुनौती पूर्ण रहेको यस अवस्थामा परार्इ भुमिमा नि...
हाम्रो सहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो
सहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली
सहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली
यूएर्इमा एक किराँती मन भएका नेपालीहरूको एक किराँत रार्इ साहित्यिक मञ्चको स्थापना भएको छ । जहाँ प्रबासमा रहेर नि आफ्नो लेख-रचना र श्रजनाहरूलार्इ निरन्तरता रूपमा अधि बढाउदै आएका छन । यति मात्र नभएर हाम्रा प्रवासी श्रजक मित्रहरूले पुस्तक, कबिता संग्रह, गजल संग्रह, उपन्यास इत्यादीहरू प्रकाशन गरिसकेको अवस्था छ । जसमा मुम्चे रार्इ द्धारा लेखिएको एक किलो जंगल कबिता संग्रह, सुवास संगम रार्इ द्धारा लेखिएको तथा प्रकाशित....
२०७१ बैशाख १९ गते
साकेला उँभौली यालेदुङ-५०७४
माहावंशी भूमि-पुत्र किरात रार्इहरूको माहान चार्ड साकेला उँभौली यालेदुङ-५०७४ को अवसरमा किरात रार्इ यायोक्खा यूएर्इले आगामी २०१४ मेइ २३ तारिख शुक्रवारका दिन निम्न स्थान र समयमा
२०७१ बैशाख १९ गते
जानिक रूपमा पोष्ट गरिएको जानकारी
किरात रार्इ यायोक्खा यूएइ मूल कार्यसमिति तथा क्षेत्रीय कार्यसमितिका पदाधिकारी ज्यूहरू, साथै संस्थापक सदस्य, संरक्षक सदस्य, आजीवन सदस्य, सल्लाहकार सदस्य, मानार्थ सदस्य, कार्यकारी सदस्य तथा साधारण सदस्यज्यूहरू
२०७१ बैशाख ४ गते
खुल्ला विज्ञप्ती
आदरर्णिय यूएर्इ बासी नेपाली दाजु-भाइ तथा दिदी-बैनीहरू, केहि समया यता देखि यूएर्इमा ब्यापकरूपले कोरोना (Corana Virus) नामक भाइरस फैलिएको कुरा
२०७० चैत्र ९ गते
दुबर्इमा नयाँ बर्षको शूभकामना सहित बनभोज कार्यक्रमको निम्तो
यहि अप्रिल १८, २०१४ (बैशाख ५ गते २०७१ साल) का दिन सफा पार्कको खुल्ला सभाहलमा हुने जानकारी गरार्इन्छ । नेपाली नयाँ वर्ष २०७१ को पावन अवसरमा...
२०७० चैत्र १० गते
आदिबासी जनजाती महोत्सब यूएर्इ २०१३/१४
आगामी महिना अप्रिल ४, २०१४ का दिन ''आदिवासी जनजाति महोत्सव-२०७०'' दुबाइ को जाबेल पार्कमा सम्पन्न गर्ने भएको हुनाले यस महोत्सवमा किराय यूएइको
यदि तपार्इहरू संग नि यस्तै किसिमको रार्इभाषाका गितहरू भए हामी संग सम्पर्क गर्नुहोला ।

हाम्रो उपलब्धीहरू
हाल सम्म हामीले यूएइमा रहेर गरेको कार्यबाट हामीले पाएका सन्तुष्टि र अन्य व्यक्तिहरूले पाएको सेवा हाम्रो उपल्बधी ।

हाम्रो कार्य समिति
हाम्रो सदस्यहरूको सम्पूण जानकारीहरू यहा हुने छ ।.


No comments:
Post a Comment