शरणार्थी बाहुन क्षेत्री प्रवेश गर्नु अगाडी नेपाल एउटा सुन्दर विशाल देशहरुको बीचमा हिरा थियो
शरणार्थी बाहुन क्षेत्री प्रवेश गर्नु अगाडी नेपाल एउटा सुन्दर विशाल देशहरुको बीचमा हिरा थियो । जव हिन्दु आर्यन बाहुनक्षेत्रीप्रवेश गरे त्यस पश्चात यिनीहरुले कुहेको तरुल बनाए ।
पहिलो शताब्दि पछि पनि मुलबासीहरुले राज्य चलाइएको इतिहाससाक्षी छ, तर इसापछि ९औ“
शताब्दि देखि हिन्दुहरुले समय–समयमा भारतदेखि नेपालमा धर्म प्रचार गर्न प्रवेश गरेको पाइन्छ ।
लिच्छविकालमा शंकराचार्यले बौद्ध धर्मावलम्वीहरुलाई जवरजस्ती विहे गराउने, मार्ने, त्यतिमात्र नभएर ८४ हजार धर्मग्रन्थ जलाएको इतिहास छ । त्यस पछिका धेरै समयलाई अज्ञात राखिएको छ । नेपालमा तथाकथित इतिहासकारहरु सबैजसो बाहुनहरु नै रहेको पाइन्छ । बाहुन भनेको एकरति
पनि इमान्दारीता नभएको समुदाय हो किनकी, इमान्दारीता हुदो हो त सत्य इतिहास लेख्न सक्थे । पृथ्वी नारायण शाहले आÏनो साम्राज्यफैलाउदा राई, लिम्बु, मगर, गुरुङ, नेवार अन्य समूदाएलाई
किराफट्याङग्रा जस्तै मा¥यो, निर्मम हत्यागरे । रणबहादुरले बा“की बा“ चेखुचेकाहरुलाईमतवालीको पद शुभोषण ग¥यो र सोझा साझा मुलवासीले शुसोभित भएकोमा गर्व पनि गरे । नगरुन पनि कसरी, अस्तित्व भन्दा ज्यानै खतरामा हुन्थ्यो ।त्यस्तै चन्द्र शमशेरले अराष्ट्रिय संवतको थालनी गरे ।जंगबहादुर राणाले १९१० मा मुलुकी ऐन वनायो । मुलवासी समूदायहरुलाई सबै कुराबाट
अन्धकारमा राखियो । शिक्षा क्षेत्रमा पूर्ण रुपमा बञ्चित गराईयो ।जंगबहादुरले विदेशीको दलाल
बनेर मुलबासीहरुको अस्तित्व नै समाप्त गर्नखोजेको पाइन्छ । राणाहरुको बीरुद्ध बोल्ने श्रीपति गुरुङ, लखन थापा, जस्ता स्वाभिमानी पूरुषको हत्या गरियो ।रामप्रसाद राई, रत्नकुमार वान्तवा,श्रीजंङगा थेव, रिदाम्मा र रामदालिहाङ अनेकौं राष्ट्रवादी योद्धाहरुलाई किरा फट्याङग्रा सरह
मराईयो । खोइ इमान्दारीता बाहुनहरुको ? नेपालका मुलवासीहरु यसै भेगमा उत्पति भएका हुन् ।
यो कुरालाई कथित इतिहासकारहरुले नामेट पार्न खोजेको देखिन्छ ।
वि.सं.(अराष्ट्रिय संवत) २००८ सालतिर वालचन्द्र शर्माद्धारा लिखित ‘नेपालकोऐतिहासिक रुप
रेखा’ मा भने शर्मालेधेरै हदसम्म इमान्दारीता देखाएको पाइन्छ । तर, धेरै पाखण्डी इतिहासकार
समाजशास्त्री, मानवशास्त्रीहरुको इमान्दारीता शुन्य देखिन्छ । यस्तै एक जना बाहुनले
लेखेका छन–“प्राचिन कालमा विभिन्न समयमा नेपालको उत्तर दक्षिणभागबाट मानिसहरु
नेपाल प्रवेश गरेका थिए ।मुलत: मंगोलाइड प्रजाती र नेपालको उत्तर तिर बाट हिन्दु आर्यन
दक्षिण तिर बाट प्रवेश गरी हिन्दु बौद्ध संस्कृतिको समिश्रण र अन्र्तक््िरmया बाट नेपाली समाज र
संस्कृतिको विकास भएको थियो ।” भनेर मिथ्याकुरा लेखेर इतिहासबटार्न र भ्रम पार्नखोजेका छन्।
को हुन तमुलवासीहरु ? नेपालको कुनाकन्दरा र ढुङ्गा माटोले बताउ“छ रबोल्छ, मुलबासीहरु को हुन् ? नेपालको पुरातत्व अध्ययनलाई अझ गहन तरिकाले गर्0 नसकिरहेको छैन र गर्न पनि चाहन्दैनन शासकहरु,यो मुलुकमा विभिन्न समयमा पाइएको जिवाशेष अर्थात अवशेषहरु जुनप्राचिन
ढुङ्गे युगको पाइएको छ । दक्षिण एसियाको सबै भन्दा पुरानो मानवदातरामापिथेकस पनि नेपालमै रहेको छ । पुरातत्वको अध्यायन अनुसार अमेरिकीभुगर्भबिद डा. जेम्स मुन्थेले वि.सं २०३६ मा पाल्पाको दोभान त्रिवेणीमाचट्टानमा भेट्टिएको सो अवशेष १ करोड दश लाख बर्ष पुरानो भएको र
यो दक्षिण एसियामा पाइएको अहिले सम्मकै पुरानो भएकोबताएका थिए । के त्योककसियस बाट उछिट्टिएर आएको हो ? शरणार्थीहरुले बोकेर ल्याएका हुन ? ज्ञात रहोस यो उनीहरुले बोकेर ल्याएको भने होइन- त्यो हाम्रै मुलबासी वंशजको अवशेष हो । त्यस्तै नवलपरासीकोतिब्रीकोट, थाकखोला, ताडी, बर्दियामा वि.सं.२०३४/३५ पाइएकोढुङ्गे युगको हतियार दुई लाख बर्ष पुर्वको भएको बताइएका छन् । बुढानिलकण्ठको धोवी खोला र ताप्लेजुङ्गको हाङदेवामा २०२४ पाइएको हतियार पुरातत्वबिद
डा.एनाटोली यकोब्लेभ सेटेन्कोले ३०/३५ हजार इसाको भनि विश्लेषण गरेका थिए ।
No comments:
Post a Comment